कोलनी÷२८४८ औँ सोनाम ल्होेछारको अवसरमा एकता फाउण्डेसन तथा मेन्दोमाया प्रोडक्सन प्रालिले शनिवार यस साप्ताहिकका प्रकाशक कपिलदेव खनाल सहित चार पत्रकार, विभिन्न सञ्चार संस्था र कलाकारहरूको सम्मान गरेको छ ।
समाचारका माध्यामबाट समुदायमा योगदान गरे वापत खनाल, त्रिशुली समाचार दैनिकका सम्पादक राजुमित्र खनाल, त्रिशुली प्रबाह साप्ताहिकका प्रमुख संवाददाता नवदिप अजनवी र इमेज च्यानलका समाचार वाचक सन्तोषी अधिकारीलाई सम्मान गरेको हो । त्यसै गरी सम्मानित हुने सञ्चार संस्थाहरूमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन,प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, आदिवासी जनजाती पत्रकार संघ, इमेज साप्ताहिक, रेडियो अभियान, सिटिजन एफएम लगायतका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य बहादुरसिं लामाले सम्मान पत्र प्रदान गरेका थिए । रुपा विष्ट, सागरएस वाईवा, सृजनाएस वाईवा, कमल खत्री, शाहस शाक्य, जीवन महर्जन, दामोदर खतिवडा सम्मानित भएका छन् । ‘समाजमा योगदान पु¥याएका र सुसुप्त रहेकाहरूको पहिचान गरि समुदायमा प्रस्तुत गर्ने हाम्रो अभियान हो’ फाउण्डेसनका अध्यक्ष बिशाल आलेमगरले भने ।
सम्मान कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष किरणप्रसाद अधिकारी, इमेज साप्ताहिकका प्रमुख समाचारदाता जगदीश खनाल, रेडियो अभियानका समाचार प्रमुख प्रदिप खड्का, सिटिजन एफएमका जिल्ला प्रतिनिधि श्यामसुन्दर पुडासैनीलगायतले सम्मान पत्र लिएका थिए ।
साथै मिस्टर नुवाकोट सुमन थापा र मिस नुवाकोट कामना श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

No comments:
Post a Comment