विदुर÷स्थानीय शान्ति समिति नुवाकोटको संयोजकमा विन्दा अर्याल छानिएका छन् ।
समितिको मङ्गलबार विदुरमा बसेको बैठकले संयोजकमा अर्याललाई चयन गरेको हो । एकिकृत माओवादी तर्फबाट संयोजक बनेका नवीन पुडासैनीको चार महिने पदाबधि सकिएपछि नेपाली कांग्रेसको पालो आएको र काँग्रेसका तर्फबाट अर्यालय संयोजक छनोट भएको बताइएको छ ।

No comments:
Post a Comment