इमेज समाचारदाता
राउतवेशी÷सुन्दा अचम्म लाग्छ १० मिनटैमा पनि विवाह हुन्छ भन्दा । तर फागुन महिनाको अन्तिम दिन नुवाकोटको राउतबेशीमा रुकुमका इन्द्रबहादुर घर्तिमगर र नुवाकोटका विमला तामाङ बीच १० मिनेटमानै विवहा सम्पन्न भएको छ ।
आफ्नो दुई बर्षे प्रेमसम्बन्धलाई सफल पार्दै इन्द्र र विमलाले १० मिनेटमा जनवादी विवहा गरेका हुन् । न त कुनै तामझाम न कुनै देखासिकी दुई जनाको मन मिलेपछि जनवादी विवाहनै उचित लागेर यस्तो विवाह गरेको बताउछन् इन्द्र । तर विमलाको विचार भने थोरै फरक छ । सामाजिक कु–संस्कार विरुद्धनै आफु यो निर्णयमा पुगेर विवहा गरेको बताउछन् ।
नवविवाहित दम्पतिलाई अविर माला लगाएर एकिकृत नेकपा माओवादीका केन्द्रिय नेता हितबहादुर तामाङले सुखद् दाम्पत्य जीवनको शुभ कामना दिएका थिए ।
नव दम्पतीले पनि एकले अर्कालाई अविर र माला लगाएर हात मिलाउदै जीवन भर साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

No comments:
Post a Comment