विदुर÷१०२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा समाज सचेतन केन्द्र नुवाकोटले महिलाहरुको अधिकारका वारेमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।
विहिवार सचेतन हलमा सम्पन्न भएको कार्यक्रममा महिला अधिकारको क्षेत्रमा नुवाकोटमा भएगरेका कार्यहरूको समिक्षा गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाले दुई जनाको सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नुवाकोट होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष उप्रेती र शिक्षक मनोज मिश्र रहेका छन् ।
उनीहरूलाई संस्थामा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष यमकुमार खातीले जनाएका छन् ।

No comments:
Post a Comment