विदुर÷स्वास्थ्यकर्मीहरूको लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । कार्यक्रम गएको सोमवारबाट सुरु भएको थियो ।
कार्यक्रममा जिल्ला अस्पताल त्रिशुली, प्राथमिक स्वास्थ्य केन्द्रहरू र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख डा. रमेशविक्रम सिंह, तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख नवराज लम्साल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामेश्वर कुँवर सरकारी वकील कार्यालयका देवेन्द्रराज अर्याललले प्रशिक्षण दिएका थिए ।

No comments:
Post a Comment