विदुर सिटी युथ क्लबको आयोजनामा विदुर नगरपालिका क्षेत्रमा तेश्रो सरसफाई सप्ताह सम्पन्न भएको छ ।
विदुर नगरपालिका भित्र रहेका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सरसफाईलाई युथ क्लवले तेश्रो हप्तादेखि महाभियान नाम दिएर कार्य गर्दै आएको छ ।
यस अन्र्तगत विदुर नगरपालिका वडा नं. ४ मा रहेको गणेश मन्दिर परिसरमा हातामा सरसफाई र मर्मत गरेको अभियन्ता सुनिल श्रेष्ठले जानकारी दिनुभयो । उक्त अभियान अन्र्तगत मन्दिरको चारैतिर इट्टा ओछ्याउने काम पनि भएको छ । जिर्ण अवस्थामा रहेको मन्दिर परिसरलाई क्लबले मर्मत सम्भार, फुल रोपण, मन्दिर पहिचानको लागि नामांकित बोर्ड समेत राखेको छ ।
मन्दिरको जिर्णेद्धार गर्न र मर्मतका लागि स्थानीय सजनकुमार श्रेष्ठले मिमेन्ट प्रदान गर्नुभयो । मर्मतका लागि स्थानीयहरुले श्रमदान गरेको आयोजक संस्था विदुर सिटी युथ क्लवले जनाएको छ ।

No comments:
Post a Comment