विदुर/२०७२ सालको भुकम्प पछि अधिकांश नागरिकहरू ऋणी भएको सरोकारवालाहरूले बताएका छन् ।
ट्रान्सपरेन्सि ईन्टरनेश्नल नेपाल नुवाकोटले आयोजना गरेको भुकम्प प्रभाबित नागरिकहरूले लगेको पैसाको प्रभाव र लगानी सम्बन्धि छलफलमा भुकम्प पछि अधिकांशको लगानी पुर्न निर्माणमा गएको सरोकार वालाहरूले बताएका हुन् । कार्यक्रममा जिल्लामा सक्रिशिल विभिन्न बैंक तथा सिवत्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र भुकम्प पिडितहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि भएका नुवाकोटका बैङ्करहरूले कुनै पनि उद्यमी तथा ब्यवसायीहरूले ऋण नपाएर ब्यवसाय गर्न पाईएन भन्ने अबस्था नरहेको बताए । बैङ्करहरूले नुवाकोटमा बित्तिय संस्था धेरै भित्रिएकोले हरेक ठाँउमा बित्तिय संस्थाको पहुँच पुगेको बताएका छन् । छलफलमा बङ्करहरूले किसानहरूलाई खतीबारी बाझो नराख्न समेत आग्रह गरेका छन् ।

No comments:
Post a Comment