विदुर/नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य शेखर कोइरालाले प्रेस स्वतन्त्रता खतरामा रहेको बताएका छन् । उनले अहिले न्यायपालिका पनि निरीह रहेको टिप्पणी गरे ।
दोस्रो चरणको नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको राष्ट्रिय जागरण अभियान समापनका क्रममा नेता कोइरालाले सरकारले ल्याएका मानव अधिकार आयोग, प्रेस स्वतन्त्रता, सम्पत्तिमाथिको अधिकार र राष्ट्रिय सुरक्षा, मिडिया काउन्सिल, गुठी लगायतसम्बन्धी विधेयक संसद्बाट जस्ताको तस्तै पारित भए लोकतन्त्र जोखिममा पर्ने बताए ।
नेता कोइरालाले विधान र विधिलाई टेकेर गए पार्टी एकढिक्का हुने बताए । ‘तदर्थवादमा नेपाली कांग्रेस तचल्ने बताउदै उनले भातृ संस्थाहरू चुस्त दुरुस्त बनाएर अधिवेशन गर्न‘पर्ने बताए । गुटउपगुट नेतृत्वले सञ्चालन गरे गिरोहमा परिणत हुने उनले बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह तामाङ्, नुवाकोट कांग्रेसका सभापती जगदिश नरसिंह केसी, पूर्व सांसद डा शोभाकर पराजुली, जागरण अभियानका लागी नुवाकोटका लागी खटिइएका प्रतिनीधीह शिबराज अधिकारी, डा राजाराम कार्की, जीवन डङ्गोल र बिनिता अधिकारी, तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंङ् शाही लगायतले मन्तब्य राखेका थिए ।

No comments:
Post a Comment