विदुर/जिल्ला प्रहरी कार्यालय नुवाकोटले समुदायाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बट्टार बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।
नजिकदै गरेको चाडपर्बमा नागरिकहरूको संख्यामा बढी हुने भएकाले उनिहरूलाई सहजिकरण गर्न सहायता कक्षाको स्थापना गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । चाडपर्वका बेला यात्रुहरूलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । कुनैपनि यात्रुले समस्या भोग्नुपरेमा यात्रु सहायता कक्षमा सम्पर्क राख्नको लागी प्रहरीले आग्रह गरेको छ । चाडपर्वका बेला सवारी साधानहरूमा क्षमताभन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने लगायतका कार्यहरू हुने भएकाले त्यसको न्युनिकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रत्येक सवारी साधनहरूमा भाडादरको सूची अनिवार्य राख्नु पर्ने, सबारीले तोकेको सबै सुबिधाहरू अनिबार्य उपलब्ध गराउनु पर्ने जनाएको छ । सबै कम्पनीका भाडादर, उपलब्ध गराउनो सेवाहरू यात्रु सहायता कक्षमा समेत राखिने प्रहरीले जनाएको छ ।
प्रहरीको सहायता कक्षले राहत महशुस भएको नागरिकहरूले बताएका छन् ।

No comments:
Post a Comment