तथ्याङ्क हेरेर योजना बनाउ
राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आकलन गर्न सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाको तथ्याङ्कले नुवाकोटको केही अवस्थालाई प्रष्ट गरेको छ । अनुमानित नौ हजार व्यावसायिक प्रतिष्ठान वा भनौं आर्थिक एकाइ रहेको सरकारी तथ्याङ्क आएको छ । १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक प्रतिष्ठान छ । ति औद्योगिक प्रतिष्ठानमा ३० हजार १२९ जना जनशक्ति आबद्ध छन् । तयस मध्येमा महिलाको संख्या १२ हजार ५६ छ । औद्योगिक प्रतिष्ठानमध्ये जिल्लाको सबैभन्दा बढी विदुर नगरपालिकामा र सबैभन्दा कम शिवपुरी गाउँपालिकामा देखियो । २०७५ को वैशाखदेखि जेठ मसान्तसम्म दुई महिना लगाएर गरिएको स्थलगत तथ्याङ्क संकलनले केही सम्भावना र स्थानीय तहमा आर्थिक अवस्था कस्तो भनेर देखाएको छ । विदुरमा तीन हजार १०, बेलकोटगढीमा ९४९, दुप्चेश्वरमा ७६० ताँदीमा ५६४ सूर्यगढीमा ४०४, किस्पाङमा ४०९, म्यागङमा ४०४, तारकेश्वरमा ३९१ लिखुमा ५९४, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० व्यावसायिक प्रतिष्ठान रहेको देखिन्छ ।
आर्थिक गणनामार्फत पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानका वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्र अनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, संस्था दर्ता स्थिति अनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थिति अनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयानुसार प्रतिष्ठानको वितरण लगायतका विस्तृत विवरण छुट्याएर सरकराले नुवाकोटको यो अवस्थाको सार्वजनिक गरेको छ । यसरी, स्थानीय तहअनुसार विवरण छुट्याइएकाले अब पालिकामा पठाएर प्रतिष्ठानको विश्लेषण अनुसार नयाँ योजना बनाउनका लागि सहजता मिल्ने छ । आफु कुनुकुल र राजनीति दृष्टिबाट मात्रै आर्थिक गतिविधि र अवस्थालाई ख्याख्या गरिदै बुझिदै आएको कत्तिपय स्थानीय तहहरूले आफ्नो पालिकाको आर्थिक अवस्था र क्रृयाकलापको बारेमा पत्तो नआइरहेको अवस्थाको अव अन्त्य हुनेछ । राज्यले ठूलो लगानीमा तयार गरेको आर्थिक गणना नतिजाबाट स्थानीय तहको आर्थिक अवस्थाको सूचकको विश्लेषण गरेर नयाँ योजना तथा कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशमा सहयोग पुगास् र कार्यान्वय होस् ।

No comments:
Post a Comment