बेलकोटगढी/नुवाकोटको बेल्कोटगढीमा रहेको चिम्टेश्वरमा बन्ने पार्क र ‘भ्यू टावर’को विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार भएको छ ।
नुवाकोटको चिम्टेश्वर एतिहाँसिक धामिर्क र पर्यटकिय स्थल हो । चिम्टेश्वरबाट नेपालका विभिन्न १५ जिल्लाको अवलोकन गर्न सकिन्छ । चिम्टेश्वरबाट लाङटाङ, गणेश, जुगल लगाएतका हिमालहरू देखिन्छ । नगरपालिकाले तयार पारेको बिस्तृत परियोजना प्रतिबेदन अनुसार पार्क ब्यबस्थित रहेको छ । पार्कमा हेलिप्याडदेखि, होमस्टे, छुट्टै रेष्टुरेन्ट समेत रहने परिकल्पना गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए ।
स्थानीयको दशकौँदेखिको मागका वाबजुद सरकारले चिम्टेश्वरमा ‘भ्यू टावर’ निर्माणका निम्ति यसअघि नै बजेट विनियोजन गरेको थियो । बेल्कोटगढी नगरपालिकाको महत्वपुर्ण धार्मिक एवं पर्यटकिय स्थलको रुपमा रहेको चिम्टेश्वरलाई धार्मिक पर्यटनको रुपमा बिकास गर्न नगरपालिकाले ‘भ्यु टावर’ निर्माण गर्ने जनाएको हो । प्रदेश र संघ र स्थानिय तहको बजेटबाट ‘भ्यु टावर’ सहितको पार्क निर्माण गर्ने बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताए ।
पार्कसँगै पर्यटन प्रबद्धनका लागी होमस्टेको समेत परिकल्पना गरिएको छ । बिभिन्न १५ जिल्ला तथा हिमालको अबलोकन गर्न सकिने चिम्टेश्वरमा आउने पाहुनालाई सत्कार गर्नको लागी होमस्टेको परिकल्पना गरेको नगरपालिकाले जनाएको छ ।

No comments:
Post a Comment