विदुर/जिपी कोईराला अध्ययन केन्द्रले गएको तिहारमा देउसीभैली कार्यक्रमबाट सङ्कलित रकम नुवाकोटको तादी गाउँपालिका वडा नं. १ उर्लेनीका केही विद्यालयहरूमा खर्चेको छ । सो रकमबाट गगांदेबि प्राबि, सुन्दरादेबि माबि, मगंलेश्वरी प्राबिमा कम्प्युटर, शैक्षिक, खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रमका जिपी कोईराला अध्यायन केन्द्रका महासचिव निरञ्जन थापाले सामाग्री हस्तान्तरण गरेको नेबिसंघ नुवाकोट कोषाध्यक्ष स्वेच्छा उप्रेतीले जनाकारी दिए ।
हस्तान्तरण कार्यक्रमका जिपी कोईराला अध्यायन केन्द्रका महासचिव निरञ्जन थापाले सामाग्री हस्तान्तरण गरेको नेबिसंघ नुवाकोट कोषाध्यक्ष स्वेच्छा उप्रेतीले जनाकारी दिए ।
No comments:
Post a Comment