बेत्रावती/चालू आर्थिक वर्षको चार महिनामा १२ हजारभन्दा बढी पर्यटकले रसुवा भ्रमण गरेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार १२ हजार ७ सय १८ जना स्वदेशी तथा विदेशी पर्यटक रसुवा आएका छन् । यो अवधिमा ७ हजार ८ सय १७ जना स्वदेशी पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताएर । पर्यटकहरू पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्दछन् ।
रसुवामा पर्यटकका लागि तीनवटा पदमार्ग छ । धुन्चे गोसाइँकुण्ड हुंदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइकुण्ड पदमार्ग, स्याफ्रुबेँसी हुंँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्म तामाङ सम्पदा मार्ग छन् ।
पछिल्ला वर्ष रसुवाको लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । अहिले तीनवटै पदमार्गमा स्वदेशी तथा विदेशीको चहपहल छ ।

No comments:
Post a Comment