विदुर\होटल ब्यबसायी महासंघ नेपालको तेश्रो अधिबेशनबाट नुवाकोट होटेल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष मधुसुदन थपलिया केन्द्रिय सदस्यमा चुनिए ।
सुर्खेतमा शनिवार सम्पन्न महाधिवेशनबाट थपलिया केन्द्रिय सदस्यमा सर्वसम्मत चुनिएका हुन् । त्यस्तै, केन्द्रिय लेखासमिति सदस्यमा नुवाकोटका होटल ब्यवसायी सबिन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

No comments:
Post a Comment