विदुर\विद्यालयहरूको भवन निर्माणमा दिगोपन नभएको ट्रान्रपरेन्सी ईन्टरनेसनल नेपाल नुवाकोटले जनाएको छ ।
हतारमा पुनःनिर्माण भएका शैक्षिक संस्थाको भौतिक अबस्था निर्माण सकिएको १ बर्ष भित्र भत्किन थालेको कार्यक्रम संयोजक दिपेश घिमिरेले बताए । नुवाकोटमा पुननिर्माणमा देखिएको समस्याको बारेमा पत्रकारहरुसंग छलफल भएको छ । १२ वटै स्थानिय तहमा भएको पुनःनिर्माणको प्रगतीको अबस्थामा राज्यले निकालेको तथ्याङ्क फरक रहेको उक्त संस्थाले जनाएको छ ।
गुनासो फारम भरेर लाभग्राही सूचीमा पछिल्लो पटक समावेश मध्ये अधिकांश नक्कली भुकम्प पिडित देखिएको पत्रकारले बताएका छन् । ‘जनप्रतिनिधिसंगको सम्वन्धका आधारमा घरनै नभएकाहरु गुनासोबाट सिफारिसमा परेका र उनीहरुको नाम लाभग्राहीको सूचीमा देखिएको छ’, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले भने ।
उत्तरगया दैनिकका सम्पादक शिव देवकोटाले सरकारकै हेलचेक्राई र अथितिले भुकम्प पिडितहरु मारमा परिरहेकोले नागरिक समाजले यस तर्फ आबाज बुलन्द गर्नुपर्ने बताएका छन् ।

No comments:
Post a Comment