जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटको समन्वयमा
युएनह्याबिट्याट, पुनर्जागरण समाज नेपाल र डिकोन नेपालद्वारा जनहितमा जारी सन्देश
– स्थानीय स्तरमा खानेपानी, सरसफाई तथा स्वच्छता योजना तर्जुमा गरी कार्यान्वयन गरौं ।– प्रयोगकर्तामैत्री चर्पी निर्माण गरी सबैले सँधै चर्पीको प्रयोग गरौं ।
– घर, विद्यालय, स्वास्थ्य संस्था, कार्यालयहरुमा साबुन पानीले हातधुने, महिलाको मासिक धर्म ब्यवस्थापनको सुविधा व्यवस्था गरी ब्यक्तिगत सरसफाईमा ध्यान दिऔं ।
– सबैले सधै सफा र शुद्धिकरण गरिएको सुरक्षित पानी मात्र पिउने गरौं ।
– सुरक्षीत खाना खाउँ, खाद्य स्वछतालाई ध्यान दिउँ ।
– घर, आँगन, टोल, सडक, स्कुल, सघंसस्था नियमित सरसफाइ गरौं, फोहोरको उचित ब्यवस्थापन गरौं ।
– बस्ती, टोल वरपर वृक्षारोपण गरी हरियाली पार्क निर्माण गरौं ।
– नदीनाला, पोखरी, तालतलैया वरपर फोहोर नगरौं ।
– धुवाँमुक्त भान्छाको लागि सुधारिएको चुलो प्रयोग गरौं ।
– सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य प्राप्त गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं ।
No comments:
Post a Comment