![]() |
स्व. श्यामकृष्ण श्रेष्ठ जन्म : २०१२-३-१५ स्वर्गारोहण : २०७६-१०-१२ |
नेपाली काँग्रेसका नेता तथा साविक चतुराले वडा नं. ४ नेपाली काँग्रेसका कोषाध्यक्ष ककनी गाउँपालिका वडा नं. ७ निवासी श्यामकृष्ण श्रेष्ठको असामयिक स्वर्गारोहण भएकोमा हामी अत्यान्त दुःखी एवं मर्माहत भएका छौं । दिवंगत आत्माको चीर शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुःखको घडिमा शोक सन्तप्त परिवारजनमा धौर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछौं ।
सम्झना सेंढाई, सदस्य
जिल्ला समन्वय समिति नुवाकोट एवं परिवार
सम्झना सेंढाई, सदस्य
जिल्ला समन्वय समिति नुवाकोट एवं परिवार
No comments:
Post a Comment