Monday, February 28, 2022

तस्बिर समाचार

नुवाकोटको शिवपुरी गाउँपालिकामा शुक्रवारबाट सुरु भएको वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा खेलाडीलाई फुटबल हस्तान्तरण गरेर सुरुवात गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा । शिवपुरी गाउँपालिकाका ७ वटै वडाले भाग लिएको प्रतियोगिता शिवपुरी रंगशाला सुनखानीमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको समापन फागनु १७ गते हुने छ । प्रतियोगितामा पहलिो, दोश्रो र तेश्रो हुनेलाई क्रमश एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार रहेको छ । 

No comments:

Post a Comment