गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेशी सडक आयोजनाको कामलाई गति दिनका लागि र अधुरो काम सम्पन्न गर्नका लागि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको पहलमा बैठक भएको छ । बैठकमा नगर उप–प्रमुख गीताकुमारी दाहाल, वडा अध्यक्षहरू, आयोजना प्रमुख, आयोजना ईन्जिनियरहरूको सहभागिता रहेको थियो । आयोजनाको बाँकी काम पिपलटार–गंगटे देखि ढुङ्गेसम्मको सडक निर्माणको लागि सरोकारवालाहरू बीच छलफल गर्ने निर्णय गरेको छ । तस्बिर : इमेज साप्ताहिक |
No comments:
Post a Comment