विदुर । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीयल) नेपालको केन्द्रिय सदस्यमा नुवाकोटका दिनेश बोगटी चयन भएका छन् ।
वाईसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाले केन्द्रिय सदस्यमा दिनेश बोगटीलाई चयन गरेको हो ।
वाईसीयल नुवाकोटका अध्यक्ष समेत रहेका बोगटी नुवाकोटमा लोकप्रिय युवा नेताको रुपमा परिचित छन् ।
No comments:
Post a Comment