विजेता : अर्जेन्टिना
उपविजेता : फ्रान्स
तेस्रो स्थान : क्रोएसिया
चौथो स्थान : मोरोक्को
सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल) फ्रान्स
सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
गोल्डेन बल (प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी) : लियोनल मेस्सी, अर्जेन्टिना
सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
फाइनल खेलको म्यान अफ दि म्याच : लियोनल मेस्सी
फेयर प्ले अवार्ड : इङ्ल्याण्ड
जम्मा खेल : ६४
जम्मा गोल : १७२
सहभागी टोली : ३२ (एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी)
खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland
फाइनल खेलमा खेलाइएको बलको नाम : Al Hilm जसको अर्थ The Dream हो ।
मस्कट : La eeb जसको अर्थ Super Skilled Player भन्ने हुन्छ
आयोजक : कतार
आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
पहिलो खेल : आयोजक कतार र इक्वेडरबीच
पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium
विविध पक्ष :
– सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको ।
– कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप ।
– कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको ।
– कतार विश्वकप, २०२२ Carbon Neutral World Cup भएको ।
– जनसंख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको ।
– विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा Stephanie Frappart दर्ज ।
इतिहासमा फिफा विश्वकप फुटबल संक्षिप्त चिनारी :
– विश्वमा पहिलोपटक आधिकारिक रूपमा सन् १८७२ मा स्कटल्यान्डको ग्लास्गोमा स्कटल्याण्ड र इङ्ल्याण्डबीच फुटबल खेल सम्पन्न भएको ।
– सन् १९०४ मा फिफाको स्थापना भएको ।
– पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको ।
– हालसम्म सर्वाधिक विश्वकप जित्ने टोली ब्राजिल (५ पटक) हो । जर्मनी र इटालीले ४/४ पटक विश्वकप जितेका छन् भने अर्जेन्टिनाले ३ पटक जितेको छ ।
– प्रत्येक ४/४ वर्षमा हुने फिफा विश्वकप फुटबल सन् १९४२ र सन् १९४६ मा द्वितीय विश्वयुद्धका कारण स्थगित भएको थियो ।
No comments:
Post a Comment