प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, January 02, 2023
तस्बिर समाचार
२०७२ को भूकम्पले क्षति पु-याएको म्यागङ–५ सामरी भञ्ज्याङमा रहेको सामरी पौवाको पुनःनिर्माण भएको छ । वि. सं. १८०१ मा पृथ्वीनारायण शाहले सैनिक फौजलाई यहाँ राखेर युद्धको योजना बनाएका कारण यो पौवा ऐतिहासिक छ ।
No comments:
Post a Comment