नेकपा माओवादी केन्द्रका नेता किरणकुमार रिजाललाई रालुका माविको तर्फबाट सम्मान पत्र प्रदान गर्दै संघीय सांसद हितबहादुर तामाङ, साथमा बागमती प्रदेश सांसद राधिका तामाङ । रिजालले तादी गाउँपालिका वडा नं. २ स्थित रालुका माविका २५० जना विद्यार्थीलाई एक/एक सेट न्यानो कपडा वितरण गरेका थिए । तस्बिर : प्रदिप शर्मा |
No comments:
Post a Comment