Sunday, March 05, 2023

तस्बिर समाचार

अन्तराष्ट्रिय खेलमा भाग लिई सितोरियो करातेका नुवाकोट डोजोका सिनियर खेलाडीहरू देबकुमार लामा र अमृत तामाङ बङ्गलादेशका राजधानी ढाकामा गोल्ड मेडल हासिल गर्न सफल भएकोमा सातोै महोत्सबमा सम्मान गर्दै प्रदेश सांसद बाहादुरसिंह लामा तामाङ । 


No comments:

Post a Comment