विदुर । नेकपा एमाले निकट युवा संगठन रााष्ट्रिय युवा संघ नुवाकोटको अध्यक्षमा प्रज्वल सापकोटा चयन भएका छन् । आईतवार भएको संघको ९ औ अधिवेशनबाट सापकोटाको नेतृत्वमा निर्विरोध ४७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै समितिको उपाध्यक्षमा रमेश ढकाल सचिवमा विवेक फुँयाल सह–सचिवमा रुपक पौडेल र दिनेश न्यौपाने चयन भएका छन् । कोषाध्यक्षमा म्लाङसिंह तामाङ र साईवर सर्कल प्रमुखमा अस्मिता तामाङ चयन भएको युवा संघ नुवाकोटले जानकारी दिएको छ ।
No comments:
Post a Comment