ग्रामिण स्वाबलम्वन विकास केन्द्र (आरएसडिसी)ले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूलाई चार दिने लेखा तालिम प्रदान गरेको छ । तालिम समापन समारोहमा पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष बिमला केसी (बाँयाँ) सहभागिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै । |
No comments:
Post a Comment