![]() |
एकीकृत समाजवादी रसुवा |
विदुर । नेकपा एकीकृत समाजवादीले रसुवाको पदाधिकारी चयन गरेको छ । जिल्ला अध्यक्षसहित केही नेता नेकपा एमाले प्रवेश गरेपछि अध्यक्षमात्र घोषणा गरेको समाजवादीले बुधबार पदाधिकारी चयन गरेको हो । अध्यक्षमा शिव लामिछाने रहेका छन् भने उपध्यक्षमा दावा तमाङ र रामप्रसाद न्यौपने चयन भएका छन् । त्यस्तै सचिवमा सुजय लामा र उपसचिवमा नमिनाथ देवकोटा चयन भएका छन् ।
No comments:
Post a Comment