तादी गाउँपालिका वडा नं. ५ बोहोरेमा रहेको सरस्वती आधारभुत विद्यालयलाई कम्प्युटरसेट हस्तान्तरण गर्दै नेकपा माओवादी केन्द्रका नेता किरणकुमार रिजाल (दाँयाँबाट दोस्रो) । गएको साता विद्यालयमा आयोजित कार्यक्रममा रिजालले एक सेट कम्प्युटर, प्रिन्टर तथा विद्यार्थीहरूका लागि स्टेशननरी सामाग्री प्रदान गरेका छन् । तस्बिर : इमेज |
No comments:
Post a Comment