![]() |
पुरस्कार ग्रहण गर्दै विद्यार्थीहरु । |
चारघरे । विदुर नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा पृथ्वी मावि विदुर पहिलो भएको छ । महेन्द्र मावि गौरीवेशीको आयोजना तथा ज्योती विकास बैंकको प्रायोजनमा भएको प्रतियोगितामा विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी मावि प्रथम भएको हो ।
No comments:
Post a Comment