विदुर । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा ‘दोस्रो जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता”’ असार १४ देखि हुने भएको छ ।
विदुर नगरपालिकाको बट्टारस्थित कभर्डहलमा असार १६ सम्म दोस्रो संस्करण आयोजना गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरीले जानकारी दिएका छन् ।
वार्षिक कार्यक्रम अनुसार जिसस स्थानीय सहयोग कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति र नुवाकोट ब्याडमिन्टन संघ नुवाकोटको व्यवस्थापकिय तथा प्राविधिक सहयोगमा उक्त प्रतियोगिता हुन लागिएको प्रमुख ठकुरीले बताए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
ब्याडमिन्टन प्रतियोगिता हुँदै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment