समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउपालिका वडा नम्बर ४ होइमाङका ११ वार्षिया सुनिता तामाङ र ५ वार्षिया आइसानी तामाङको झाडापखालाको कारण मृत्यु भएको छ ।
सुनिता र आईसानीको उपचारको क्रममा काठमाडौ स्थित शिक्षण अस्पतालमा मृत्यु भएको वडा नम्बर ४ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिएका छन् । अध्यक्ष तामाङका अनुसार आमा चप्का तामाङको उपचार भईरहेको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 19, 2023
झाडापखालाबाट दुईको मृत्यु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment