विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ स्थित तादीखोलामा नयाँपुलमुनि खोलाको किनारमा एक स्थानीय असार १५ गते शुक्रवार मृत अवस्थामा फेला परेको छ ।
लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनी लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 03, 2023
खोला तर्ने क्रममा मृत्यु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment