विदुर । भारतीय दुतावासले नुवाकोटको साल्मे स्वास्थ्य चौकीका लागि एक थान एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुतावास मार्फत किस्पाङ–४ साल्मे स्वास्थ्य चौकीको लागि एक थान एम्बुलेन्स प्राप्त भएको हो ।
दुतावासले प्रदान गरेको एम्बुलेन्ससँगै उक्त क्षेत्रका बासिन्दाहरूलाई राहत पग्ुने किस्पाङ्ग गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बिनोद तामाङले बताए । संघीय संसद माननीय एवं नेपाली कांग्रेसका नेता अर्ज‘ननरसिंह केसीको पहलमा एम्बुलेन्स प्राप्त भएको वडा अध्यक्ष तामाङले आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा उल्लेख गरेका छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 24, 2023
साल्मे स्वास्थ्य चौकीलाई एम्बुलेन्स
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment