विदुर । राष्ट्रिय जनगणना २०७८ अनुसार नुवाकोटमा तामाङ समुदायको जनसंख्या साढे ४३ प्रतिशत पुगेको छ । तथ्याङ्क कार्यालयका नुवाकोटका अनुसार हाल नुवाकोटको जनसंख्या २ लाख ६३ हजार ३९१ रहेको छ । जसमध्ये एकलाख ३४ हजार ३९३ जना महिला रहेका छन् भने एक लाख २८ हजार ९९८ पुरुष रहेका छन् ।
जिल्लामा रहेको कुल जनसंख्यामध्ये सबैभन्दा बढी तामाङ समुदाय ४३.२१ प्रतिशत रहेका छन् । त्यस्तै ब्राह्मण समुदायका व्यक्तिहरू १७.१३ प्रतिशत र क्षेत्र समुदायका ११.९५ प्रतिशत रहेका छन् । यस्तै नेवार सुमदायका व्यक्तिहरू ७.७१ प्रतिशत रहेका छन् भने गुरुङ समुदायका व्यक्तिहरू १.०१ प्रतिशत रहेका छन् । नुवाकोटमा रहेको कुल जनसंख्या मध्ये २.६ प्रतिशत अपाङ्गताका भएका व्यत्तिहरूको रहेको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, August 07, 2023
तामाङको जनसंख्या ४३ प्रतिशत
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment