धुञ्चे । रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे स्थित त्रिशूली खोला माथि रेड पाण्डा पार्क गुम्बा नजिक बस्ने सुकलाल बिकको कुटाईबाट ६० वर्षिया श्रमती सीता विकको मृत्यु भएको हो । झगडा पर्दा श्रीमानको लठ्ठी प्रहारबाट गएको सोमबार साझ श्रीमतीको घटना स्थलमा नै निधन भएको प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले बताए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, September 25, 2023
श्रीमानको कुटपिटबाट मृत्यु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment