विदुर । नुवाकोट जिल्लामा साइकल दुर्घटनाका गएको सोमवार एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका वडा नं. ७ सानुगाउँ स्थित सोही वडा साहुँगाउँका वर्ष ६० को दक्षमान तामाङले आफै चलाएको साईकल ओरालोमा अनियन्त्रित भई ५ मिटर तल लड्दा घटनास्थल मै मृत्यु भएको हो ।
No comments:
Post a Comment